Posts

Showing posts from July, 2023
पाठ - ७ शत्रु  (कथा)   शब्दभण्डार १. दिइएका शब्दको अर्थ लेख्नुहोस् : उत्तर 👉  यश - राम्रो काम गर्नेले पाउने इज्जत रैती - अरूको जग्गा कमाउने व्यक्ति गर्व - मैं जान्ने सुन्ने हुँ भन्ने घमण्ड झटनी - धान काट्ने काम  अप्रिय - मन नपरेको दुगुर्ण - कुनै पदार्थमा विकार उत्पन्न गराउने देष  आर्जन - आम्दानी  अकलुषित - सफा हृदयको भरोसा - आश्रय जमदार - जमादार  व्यापक :- व्यापक   ३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् : चन्द्रराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिकाएछ। चन्द्रराम धुरुधुरु उन थालेछन् । उनी रोएको उनका छोराले दलदल हेरेछन्। ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन् । स्यास्या गर्दे हर्कबहादुर आएको देखेर हर्कबहादुरसंग पुलिस गुरुरु दौडिदै चन्दुरामकहाँ पुगेछन् । उत्तर 👉 गजक्क, प्याट, धुरुधुन, टुलुटुलु, गुरुरु, स्याँस्याँ ।   ४. 'शत्रु' कथाको कृष्ण राय जुरमुरिदै शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् । उत्तर 👉 कृष्ण राय जुरमुरिँदै जरुक्क उठे, तबसम्म आक्रमण...